पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध स्वतन्त्र भन्दै उम्मेदवारी दिने नेताहरुलाई एमाले सुदूरपश्चिमले गर्‍यो कारबाही (बिज्ञप्तिसहित)

काठमाडौं ! नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले आसन्न मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीका उम्मेदवार विरुद्ध उम्मेदवारी दिने विभिन्न जिल्लाका नेताहरुलाई पार्टी सदस्यसमेत नरहनेगरी निष्कासन गरेको छ। पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका ती नेताहरुलाई एमालेले उम्मेदवारी फिर्ता लिन पनि निर्देशन दिएको थियो तर निर्वाचन आयोगले जारी गरेको उक्त मितिसम्म पनि ती उम्मेदवारहरुले उम्मेदवारी फिर्ता नलिएपछि एमालेले पार्टीको निर्देशन उल्लंघन भएको भन्दै निष्कासन गरेको हो।

एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव धर्मराज पाठकद्वारा हस्ताक्षरित उक्त बिज्ञप्तिमा पार्टीका आधिकारिक उम्मेदवारलाई मात्र मतदान गर्न समेत आम मतदातालाई आग्रह गरेको छ। पार्टीबाट निष्कासन हुने ती नेताहरु यी हुन् –           

Leave a Reply

Your email address will not be published. Required fields are marked *