खोटाङमा एमालेको दशवटै पालिकाहरुमा सर्वसम्मत अधिवेशन सम्पन्न : यस्तो छ निर्वाचित अध्यक्षहरुको विवरण

काठमाडौं ! नेकपा (एमाले) का मुलुकभर ७५३ वटै नगर /गाउ अधिवेशन भएको आजको ऐतिहासिक दिनमा खोटाङको पनि दशवटै पालिकाहरुमा अत्यन्त भब्य र सभ्यरुपमा अधिवेशन सम्पन्न हुनुका साथै सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ ।

उक्त पालिका अधिवेशनबाट आज निर्वाचित अध्यक्षहरुको सुची यस्तो छ –
केपिलासगढी – खगेन्द्र राइ
ऐसेलुखर्क – टेकेन्द्र राजभण्डारी
रावाबेसी – बलराम रिजाल
हलेसी तुवाचुङ – डिल्लि चाम्लिङ
दिक्तेल रुम नपा- गोपाल आचार्य
साकेला – बद्री राइ
खोटेहाङ – बिकास राई
जन्तेढुङा – यमकुमार राई
बाराहपोखरी – दीर्घ मगर                                                           

Leave a Reply

Your email address will not be published. Required fields are marked *