नेकपा एमालेको ७५३ वटै वडा पालिकाहरुको अधिवेशन भोलि : अध्यक्ष ओलीले उद्घाटन गर्ने

काठमाडौं ! नेकपा एमालेको ७५३ वडा पालिकाहरुको अधिवेशन देशभरी भोलि हुदैछ । उक्त अधिवेशनको उद्घाटन पार्टिका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालयबाट दिउँसो १ बजे गर्नुहुने भएको छ।

गत ६ गते देशैभरी वडा अधिवेशन सम्पन्न गरेको एमालेले त्यसको सफलतासगै पालिका अधिवेशन गर्न लागेको हो।बाढी पहिरो प्रभावित सुदुरपश्चिम प्रदेशका पालिकाहरु बाहेक भोलि देशभरी अधिवेशन हुदैछ ।सुदुरपश्चिममा भने यहि १२ र १५ गतेलाई क्रमशः वडा र पालिका अधिवेशन सारिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *