एमाले अध्यक्ष सहित शिर्ष नेता आज झापा जाँदै : माओवादीका सयौं नेता कार्यकर्तालाई पार्टिमा प्रवेस गराउने विशेष कार्यक्रम

काठमाडौ ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आजबाट तीन दिनका लागि आज गृह जिल्लातर्फ जादै हुनुहुन्छ। पार्टी तीनजना शीर्ष नेतालाई लिएर अध्यक्ष ओलीको टिमले झापा र मोरङमा आयोजना हुने विभिन्न कार्यक्रमहरुलाई सम्बोधन गर्नुहुनेछ।

नेकपा एमाले झापाका एक नेताका अनुसार अध्यक्ष ओलीसँगै स्थायी समिती सदस्यहरु सुवासचन्द्र नेम्वाङ, लेखराज भट्ट र केन्द्रीय सदस्य प्रभु साह पनि झापा जान लाग्नुभएको छ।
विशेष सुत्रका अनुसार अध्यक्ष ओलीले आज विर्तामोडमा माओवादीबाट सयौं कार्यकर्ता एमालेमा प्रवेश गराउँदै हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *