नेकपा एमालेले संचालनमा ल्यायो पार्टिको नाममा मोबाइल एप

काठमाडौ । नेकपा एमालेको मोबाइल एप संचालनमा आएको छ । गत पार्टीको दशै विधान महाधिवेशनमा एप सार्वजनिक गरिएको थियो ।
एप चलाउनको लागि फोनको प्ले स्टोरमा जानु पर्दछ र अङ्ग्रेजीमा CPM UML रहेको छ एपको नाम र त्यसलाइ डाउन्लोड गरेपछि चलाउन सकिन्छ ।
सदस्यता लिन र पुर्ण विवरण राख्न सकिने
यो एप बाट नयाँ सदस्यता लिन चाहनेहरुको लागी सहज हुने देखिएको छ भने सदस्यहरुले पनि आफ्नो संगठित सदस्यता नं र फोन नम्बर राखी संचालन गर्न सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *