नेकपा एमालेद्रारा केन्द्रीय समितिमा थप्यो दुई जना

काठमाडौं । नेकपा एमालेले केन्द्रीय समितिमा दुई जना मनोनीत गरेको छ ।

च्यासलमा सम्पन्न स्थायी समिति बैठकले रौतहटका कुन्दन कुशवाहा र बाराका मोहमद समीरलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय पनि गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *