नेकपा एमालेको स्थायी कमिटी बैठक जारी : अध्यक्ष ओलीले सम्बोधन गर्दै

काठमाडौं ! नेकपा एमालेको स्थायी कमिटी बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन शुरु गर्नुभएको छ ।

बैठकको एझेण्डामा गत असोजमा भएको विधान महाधिवेशनको समीक्षा, पार्टीको राष्ट्रिय महाधिवेशनको तयारी,  वडा र स्थानीय तहको अधिवेशनको तयारीबारे छलफल, बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिलगायतको विषय रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *