नेकपा एमालेले सरकारलाई भन्यो : वर्षाका कारण प्रभावित जनताका लागि तत्काल राहत प्याकेज घोषणा गर (विज्ञप्ति सहित)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वर्षाका कारण प्रभावित किसानका लागि तत्काल राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ ।

मुलुकभर दुई दिनदेखि जारी वर्षाका कारण ठूलो संख्यामा किसान प्रभावित भएको भन्दै प्रमुख प्रतिपक्षले सरकारसँग राहत प्याकेज घोषणा गर्न माग गरेको हो । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले मंगलबार एक विज्ञप्ति जारी गर्दै वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । प्रवक्ता ज्ञवालीले जारी गरेको विज्ञप्ति यस्तो छ:-                                                                                                 

Leave a Reply

Your email address will not be published. Required fields are marked *