बाजुराबाट एमाले स्थायी कमिटी सदस्य थापा सहित ३ जनाको नाम प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस

काठमाडौं ! नेकपा एमाले बाजुराले संघको उम्मेदवारमा ३ जनाको नाम सिफारीस पठाएको छ ।  २ दिन सम्म भएको छलफलले नटुगिंए पछि सबैका नाम सिफारीस गरि पठाएको हो । आकांक्षी उम्मेदवारका नाम सिफारिस गर्न बसेको जिल्ला कमिटीको बैठकले कर्ण  बहादुर थापा, प्रकाश बहादुर शाह र लोकेन्द्र बहादुर शाहीको नाम केन्द्रमा पठाउने निणर्य गरिएको पार्टी सचिव भरत थापाले बताएका छन्।

एकै दिन सक्ने भनिएको बैठक पहिलो दिन सहमतिका लागि समय दिन बैठक स्थगित गरिएको थियो। दोस्रो दिन पुन बैठक बस्नु अघि नेताहरु आन्तरिक छलफलमा व्यस्त देखिएका भए पनि सहमती हुन नसक्दा ३ जनाकै नाम केन्द्रमा पठाएको पार्टी स

Leave a Reply

Your email address will not be published. Required fields are marked *