एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईं झापा – ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारमा सिफारिस

काठमाडौं ! नेकपा एमालेका केन्द्रीय सदस्य एवं व्यवसायी दुर्गा प्रसाईं झापा क्षेत्र न.३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि पार्टीबाट सिफारिस हुनुभएको छ। सिफारिस पर्नेहरुमा उहाँ सहित पाँच जना नेताहरु पनि हुनुहुन्छ।

एमाले झापाका अनुसार प्रदेश कमिटी सदस्य बसन्त बाँनियाका अनुसार सिफारिस भएका अन्यमा मोहन रेग्मी,हरी घिमिरे,लोकनाथ भट्राई र गंगा भूर्तेलको नाम जिल्ला कमिटीमा सिफारिस गरेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *