एमाले सचिव भट्ट कैलाली – ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सर्वसम्मत सिफारिस

कैलाली ! नेकपा (एमाले) का सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट कैलाली क्षेत्र न. ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सर्वसम्मत एकल सिफारिस हुनुभएको छ। आज बसेको क्षेत्रीय निर्वाचन संयोजन समितिको बैठक मार्फत सचिव भट्टलाई एकल सर्वसम्मत उम्मेदवारका रुपमा सिफारिस गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *