एमाले महासचिव पोखरेल दाङ-२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस

काठमाडौं ! मंसीर ४ गते हुने प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ दाङको लागि एमालेको तर्फबाट महासचिव शंकर पोखरेल सर्वसम्मत उम्मेदवार सिफ़ारिस हुनु भएकोको छ। आज आयोजित निर्वाचन क्षेत्रीय समितिको बैठकले महासचिव पोखरेललाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *