एमाले कर्णाली इन्चार्ज कँडेल सुर्खेत क्षेत्र नं. २ (क) बाट प्रदेशसभा सदस्य उम्मेदवार सिफारिस

काठमाडौं ! नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्जार्च यामलाल कँडेल प्रदेशसभा सदस्यको उम्मेद्वारमा सिफारिस भएका छन् ।

शनिबार बसेको नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय कमिटीको कँडेललाई सुर्खेत क्षेत्र नं. २ (क) बाट प्रदेशसभा सदस्य उम्मेद्रमा सिफारिस गरेको हो । २०७४ मा कँडेल सोही क्षेत्रमा प्रदेश सदस्यमा निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *