एमाले पोलिटब्यूरो बैठक जारी

काठमाडौं ! नेकपा एमालेको पोलिटब्यूरो बैठक पार्टीको कार्यालय च्यासलमा जारी छ। आगामी निर्वाचनमा होमिएको एमालेले यहि भदौ १० र ११ गते बस्ने केन्द्रिय कमिटीको बैठकका एजेन्डाहरु तय गर्नेछ ।

आजको बैठकमा अध्यक्ष ओलीले महत्त्वपूर्ण प्रस्ताव र निर्देशन दिनुहुने एमाले स्रोतले जनाएको छ।                                     

Leave a Reply

Your email address will not be published. Required fields are marked *