एमालेको पोलिटब्यूरो बैठक आज बस्दै

काठमाडौं ! नेकपा (एमाले)को पोलिटब्युरो बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा अहिले बिहान ११ बजे बैठक बस्नेछ ।

पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नेछ ।  एमालेले केन्द्रीय कमिटीको बैठक भदौ १० र ११ गते बस्ने यसअघि नै निर्णय गरिसकेको छ ।  एमालेको स्थायी कमिटी बैठक दुई दिन अघिमात्र सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *