एमालेले भदौ २० गते देशका १६५ वटै संघीय निर्वाचन क्षेत्रका उम्मेद्वार सिफारिस गर्ने

काठमाडौ! नेकपा एमालेले भदौ २० गते देशका १६५ वटै संघीय निर्वाचन क्षेत्रका उम्मेद्वार सिफारिस गर्ने भएको छ ।

आज बसेको सचिवालय बैठकले सो अनुसारको तयारी गर्न सबै क्षेत्रीय कमिटीहरुलाई निर्देशन दिने निर्णय गरेको एक नेताले सभ्यखबरलाई जानकारी दिनुभयो । क्षेत्रीय कमिटीले गरेको सिफारिस जिल्ला र प्रदेशले राय सहित केन्द्रमा पठाउनु पर्नेछ । सोही आधारमा केन्द्रिय कमिटीले भुगोलको आवस्यकता र औचित्य हेरेर उम्मेदवारको टुंगो लगाउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *