सरकारलाई एमाले सांसद ज्ञावालीको प्रश्नैप्रश्न : सरकारदेखी जनता वाक्क भएको जिकिर

काठमाडौं ! आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणापछि कामचलाउ बनिसकेको गठबन्धन सरकारको भूमिकालाई लिएर एमालेले संसदमा सरकारप्रति प्रश्न गरेको छ। एमाले सांसद प्रदीप ज्ञवालीले आइतवारको संसद बैठकमा सरकारप्रति गम्भीर प्रश्नहरु उठाउनु भएको छ।

सांसद ज्ञावालीले बजेट निर्माणमा विवादित बनेका अर्थमन्त्री जनार्दन शर्मा, पेट्रोलियमको मूल्य समायोजन, निर्वाचन मिति सिफारिस र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोगसहितका विषयमा सरकारलाई प्रश्न गर्नुभएको थियो। उहाँले यो सरकारले राज्यमा आतंक मच्चाएको बताउनु भयो। देशभरी बेतिथिका चाङ रहेको उहाँले संसदबाटै सुसूचित गराउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *