एमालेको १० बुदे सहमती कार्यान्वयन समितीको संयोजकमा भीम रावल

काठमाडौं । नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनका लागि बनेको कार्यदलको संयोजक भीम रावललाई तोकेको छ ।

स्थायी कमिटीको सोमबार बसेको बैठकले शंकर पोखरेललाई कार्यदलमा थप गरेको छ भने रावललाई संयोजक तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *