एमाले केन्द्रिय सदस्यहरुको सुझाव : सातै प्रदेशमा पार्टीको केन्द्रिय उपाध्यक्षलाई इन्चार्जको रुपमा पठाऔ

काठमाडौं ! नेकपा एमालेका केन्द्रीय सदस्यहरुले कार्यकारी पदमा दुईपटक भन्दा बढी बस्न नहुने सुझाव दिएका छन् ।हिजोबाट जारी बैैैठकमा पार्टिका नेताहरुको यस्तो सुझाव आएको हो।
विधान महाधिवेशनमा प्रस्तुत हुने विधानमा समुहगत छलफलमा भाग लिंदै केन्द्रीय सदस्यहरुले प्रदेशगत रुपमा उपाधक्ष्यको व्यवस्था गर्न पनि सुझाव दिएका छन् ।
सातवटा प्रदेशममा सात उपाधक्ष्यको व्यवस्था गरेर जानु ठिक हुन्छ । प्रदेशको इन्चार्जको रुपमा सचिव भन्दा उपाधक्ष्य नै उपयुक्त हुने सुझाव प्राय सबैद्रारा आएको बैठकमा सहभागी एक नेताले सभ्यखबरलाई बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *