एमालेको तर्फबाट उपसभामुखमा विद्या भट्टराईको उम्मेदवारी दर्ता

काठमाडौं ! नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभाको उपसभामुखमा विद्या भट्टराईको उम्मेदवारी दर्ता भएको छ। नेतृ शान्ता चौधरीको प्रस्ताव र कृष्णभक्त पोखरेलको समर्थनमा भट्टराईले उम्मेदवारी दर्ता गराउनु भएको हो।

सत्तारूढ गठबन्धनबाट पुस्पा भुसालले यसअघि नै उम्मेदवारी दर्ता गराइसक्नु भएको छ। आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *