एमाले अध्यक्ष ओलीको प्रमुख आतिथ्यतामा पार्टी कार्यालय च्यासलमा भानु जयन्ती मनाइदै

काठमाडौ ! नेकपा एमालेले पार्टी केन्द्रीय कार्यलय च्यासलमा आज आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्ती मनाउँदैछ ।

पार्टी केन्द्रीय कार्यलयले दिएको जानकारी अनुसार दिउसो २ बजे अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा भानुजयन्ती मनाउने कार्यक्रम रहेको जनाइएको छ । उक्त कार्यक्रममा विभिन्न साहित्यिक प्रस्तुतिहरु पनि हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *