नेकपा एमालेको केन्द्रिय कमिटी बैठक आज र भोलि

काठमाडौ ! नेकपा एमालेको केन्द्रिय कमिटिको बैठक आज असोज ८ र भोलि ९ गते बस्दैछ।
तुल्सिलाल स्मृति भवन च्यासलमा बस्ने यी बैठकहरुले आगामी विधान महाधिवेशनका लागि तय गरिएका एजेन्डाहरु पारित गरिने बुझिएको छ।
नेकपा एमालेको विधान महाधिवेशन यहि असोज १५-१७ गते ललितपुरको गोदावरीमा आयोजना हुदैछ।पार्टिको आगामी मंसिरमा हुने महाधिवेशनको लागि यो विधान सम्मेलन महत्त्वपूर्ण मानिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *