प्रवासी नेपाली मंच कतारको अधिवेशनमा भाग लिन एमाले महासचिव पोखरेल दोहामा

काठमाडौं ! प्रवासी नेपाली मंच कतारको छैटौं अधिवेशनमा भाग लिन एमाले महासचिव शंकर पोखरेल कतारको दोहा पुग्नु भएको छ। महासचिव पोखरेल हिजो सांझ दोहा पुग्नु भएको हो। उहाँलाई मंचका अध्यक्ष चानक पोखरेल,सस्थापक अध्यक्ष कमलमणी गुराँगाई लगायतका मंचका अगुवाहरुले दोहा एयरपोर्टमा स्वागत गर्नुभएको थियो।

मंचले छैटौं अधिवेशन भोलि जुलाई ११ तारिकमा गर्दैछ। इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा सार्वजनिक बिदा रहेको समय पारेर अधिवेशन गर्न लागिएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *