एमालेको सचिवालय बैठक जारी

काठमाडौं ! नेकपा एमालेको सचिवालय बैठक जारी छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे बस्ने भनिएपनि केही समय ढिला पछि सचिवालय बैठक सुरु भएको थियो।

आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापनलगायत विषयमा पनि आज छलफल हुँदैछ,त्यस्तै वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागको काम व्यवस्थापन लगायतका सात कार्यसूचीमा छलफल र निर्णय हुने जनाइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *