एमालेले महंगीविरुद्ध आफ्ना २२ जनसंगठनलाई आन्दोलनमा उतार्ने

काठमाडौं ! नेकपा एमालेले मूल्यवृद्धि, किसानलाई मल र विद्यार्थीलाई पुस्तक अभावजस्ता विषय उठाएर जनवर्गीय संगठनलाई आन्दोलनमा उतार्ने भएको छ ।

बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकले यस्तो निर्णय गरेको संयन्त्रका संयोजक भानुभक्त ढकालले जानकारी दिनुभयो । बैठकमा एमालेका २२ वटा जनसंगठनका प्रमुखहरु सहभागी हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *