स्थानीय तहमा विजयी आफ्ना जनप्रतिनिधिहरुलाई एमालेले आज र भोलि काठमाडौंमा प्रशिक्षण दिंदै

काठमाडौं ! नेकपा एमालेले आज आफ्नो पार्टीबाट उम्मेदवार भई स्थानीय चुनाव जितेका जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ। राष्ट्रिय सभागृहमा आयोजित प्रशिक्षण कार्यक्रमलाई अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रशिक्षण कार्यक्रम आज र भोलि गरी दुई दिन चल्नेछ । एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका शीर्ष नेताहरुले प्रशिक्षण दिने तयारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *