एमालेको सचिवालय बैठक च्यासलमा सुरु

काठमाडौं ! स्थानीय निर्वाचन र देशको समसामयिक परिस्थितिको समिक्षा गर्न नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

दिउँसो एक बजे बस्ने भनिएको बैठक साढे १ बजेपछि मात्रै सुरु भएको हो ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि मात्र बैठक सुरु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *