नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौ ! नेकपा एमालेको स्थायी कमिटी बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । आजै ११ बजे संविधान दिवसको कार्यक्रम मनाइ सकेपछी उक्त बैठक बस्ने पार्टी कार्यालय सचिव शेर बहादुर तामाङले सभ्य खबरलाई जानकारी दिनुभयो।

तुल्सिलाल स्मृती भवनमा आयोजना हुने उक्त बैठकले समसामयिक राजनैतिक गतिविधी,अवरुद्ध संसद,पार्टिको विधान महाधिवेशन लगायतका एजेन्डामा छलफल गर्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *