नेकपा एमालेको धनगढी वडा न.५ मा ३५ सदस्यीय वडा कमिटी गठन : अध्यक्षमा चन्द्रप्रकाश जोशी चयन

धनगढी ! नेकपा एमालेको धनगढी उपमहानगरपालिका वडा न. ५ को वडा कमिटी गठन गरिएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथी पार्टिका सुदुरपश्चिम प्रदेश कमिटी सदस्य सन्तोष शर्मा थापा,अतिथी जिल्ला कमिटी सदस्य धर्मराज पाठक,धिमलाल जोशी र नगर कमिटी संयोजक रामचन्द्र जोशी सहितको उपस्थितिमा अध्यक्षमा चन्द्रप्रकाश जोशी,उपाध्यक्षमा ईश्वर सिंह ,सचिबमा हेम मिश्र,सहसचिवमा छेदालाल चोधरी सहित ३५ जनाको वडा कमिटी गठन गरिएको छ।         

Leave a Reply

Your email address will not be published. Required fields are marked *