एमाले अध्यक्ष ओलीको गृहनगर दमकमा ६ दलिय गठबन्धनलाई पछि पार्दै एमालेको अग्रता

झापा ! एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा ६ दलिय गठबन्धनलाई पछि पार्दै एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।२०० मत गणना गर्दा दमक नगरपालिका अन्तरगत वडा १ मा मेयर : सूर्य ९६ , ६ दल अन्तरगत (हलो) : ७९ , उपमेयर: सूर्य ७८ , ६ दल अन्तरगत रूख: ९० मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *