एमाले संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज मध्याह्न १२ बजेका लागि बोलाइएको छ ।

संसद्मा विरोधलाई मर्यादित बनाउने विषयमा छलफलका लागि बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *