चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली आज पोखरा जानूहुँदै

पोखरा । नेकपा (एमाले)ले आज पोखरामा चुनावीसभा गर्दैछ । गठबन्धनले कार्यक्रम गरेको अमरसिंह चौरमै आज एमालेले भब्य कार्यक्रम गर्दैछ। उक्त कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले आज सम्बोधन गर्दै हुनुहुन्छ ।

गठबन्धनले हिजो पोखरामा कार्यक्रम गरेको थियो। गठबन्धनको तर्फबाट पोखराको मेयरमा एसबाट उम्मेदवार छन् भने एमालेको तर्फबाट मेयरमा कृष्ण थापा र उपमेयरमा मंजु गुरुङ हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *