हजारौं समर्थकहरुको उपस्थितिमा एमाले धनगढीको चुनावी सभा सम्पन्न (फोटोफिचर)

धनगढी ! नेकपा एमाले धनगढीले आसन्न स्थानीय निर्वाचनको सन्दर्भमा आज एक चुनावी सभाको आयोजना गरेको छ।धनगढीको कबर्डहलमा आयोजित उक्त सभामा हजारौं समर्थकहरुको उपस्थिति थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त सभामा अध्यक्ष ओलीको भाषण सुन्न धनगढीका साथै गोदावरी नगरपालिका,कैलारी गाउँपालिका लगायतका ठाउँहरुबाट पनि जनता आएका थिए।

उक्त सभामा अध्यक्ष ओली लगायत पार्टी सचिव एवं प्रदेश इन्चार्ज लेखराज भट्ट,पोलिटब्युरो सदस्य एवं कैलाली जिल्ला इन्चार्ज नारदमुनी राना,पोलिटब्युरो सदस्य एवं सुदुरपश्चिम सह-इन्चार्ज लिला भण्डारी,केन्द्रिय सदस्य सन्तोष शर्मा,एमाले सुदुरपश्चिम प्रदेश सचिव धर्मराज पाठक लगायत धनगढी उपमहानगरपालिकामा मेयरका उम्मेदवार रण बहादुर चन्द,उपमेयरकी उम्मेदवार कन्दकला राना थारु,गोदावरी नगरपालिका मेयरका उम्मेदवार गोकर्ण भट्ट लगायतको उपस्थिति थियो। समग्रमा आजको कार्यक्रमका झलकहरु यस्ता छन-                                                               

Leave a Reply

Your email address will not be published. Required fields are marked *