नेकपा एमालेको संसदीय दलको बैठक सुरु

काठमाडौं !

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक बानेश्वर स्थित संसद भवनमा सुरु भएको छ।दलका नेता एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको आजको बैठकलाई  विशेष रुपले हेरिएको छ।

दल बिभाजन अध्यादेश पछि आजै बस्न लागेको संसद बैठकमा कसरी प्रस्तुत हुने,संसदमा पेस हुने विधेयकका लागि कसरी प्रस्तुत हुने,एमाले बिभाजन गर्न सभामुखले खेलेको भुमिकाका सम्बन्धमा कसरी प्रस्तुत हुने लगायतका महत्त्वपूर्ण विषयहरुमा आजको बैठकले निर्णय गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *