एमालेबाट बुढानिकण्ठकाे मेयरमा मिठाराम अधिकारी र उपमेयरमा अनिता लामाकाे उम्मेदवारी दर्ता

काठमाडौ ! नेकपा (एमाले)बाट बुढानिलकण्ठ नगरपालिकाकाे मेयरमा उम्मेदवारी दिएका मिठाराम अधिकारी र उपमेयरकी उम्मेदवार अनिता लामाले आफ्नो मनोनयन दर्ता गराएका छन्।
उनीहरूले हिजो मुख्य निर्वाचन अधिकारीकाे कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *