पाेखराका एक सय बढी पर्यटन व्यवसायी नेकपा एमालेमा प्रवेश

काठमाडौं । पोखराका १ सय बढी पर्यटन व्यवसायी नेकपा एमाले प्रवेश गरेका छन् । नेकपा एमाले कास्कीले आयोजना गरेको बृहत कार्यकर्ता भेला पश्चात भएको कार्यक्रममा पोखरामा पर्यटन व्यवसाय गर्ने १ सय बढी व्यवसायी एमालेमा प्रवेश गरेका हुन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, गण्डकी इन्चार्ज पृथ्वीसुब्बा गुरूङ, युवा संघ गण्डकी अध्यक्ष राजिव पहारीलगाएतका एमाले नेताहरूकाे उपस्थितिमा पार्टी प्रवेश गराइएकाे हाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *