एमालेले उठायो केशव स्थापितलाई काठमाडौं महानगरको मेयर

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ ।

एमाले सचिवालय बैठकले स्थापितलाई काठमाडौंको मेयरको उम्मेदवार बनाउने निर्णय गरेको स्रोतले जनायो। साथै उपमेयरमा सुनिता डङ्गोललाई उम्मेदवार बनाउने निर्णय गरेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *