रण बहादुर चन्द एमालेबाट धनगढी उपमहानगरपालिकामा मेयरको उम्मेदवार

धनगढी । नेकपा एमालेले धनगढी उपमहानगरपालिकाको मेयरमा रणबहादुर चन्दलाई उम्मेदवार बनाउने भएको छ ।

केन्द्रीय निर्वाचन विभागका सदस्य तथा कैलाली जिल्ला कमिटिका पूर्व उपाध्यक्षसमेत रहेका चन्दलाई धनगढीको मेयरको उम्मेदवार बनाउने निर्णय भएको विशेष स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *