एमालेले भद्रपुर नगरपलिकाको मेयरको उम्मेदवारमा युवा नेता असारु राजवंसी

भद्रपुर -नेकपा एमालेले भद्रपुर नगरपलिकाको मेयरमा युवा नेता असारु राजवंसीलाई उम्मेद्वार बनाउने भएको छ ।
उपमेयरमा कौशीला अधिकारीलाई उम्मेद्वार बनाउने निर्णय भएको प्रदेश १ का इन्चार्ज देवराज घिमिरेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *