स्थानीय तहका उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौं ! पार्टीको तर्फबाट महानगर र उपमहानगरका उम्मेद्वारको टुंगो लगाउन एमाले सचिवालय बैठक आज बस्दैछ ।

बालकोट स्रोतका अनुसार आज दिउसो ३ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक बस्ने भएको हो । बैठकले निर्वाचन सम्बन्धी अन्य केहि निर्णयहरुपनि गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *