एमाले निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेला आज : अध्यक्ष ओली प्रमुख अतिथि

काठमाडौं ! नेकपा (एमाले) निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेला आज आइतबार हुँदैछ । काठमाडौंको टोखामा हुने भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने भएको छ ।

अध्यक्ष ओलीले मध्याह्न १२ बजे भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *