एमाले पोलिटब्युरो बैठक सुरु

काठमाडौं ! नेकपा(एमाले) को पोलिटब्युरो बैठक आज काठमाडौमा सुरु भएको छ।
समसामयिक बिसयबस्तुमा छलफलका लागि र आसन्न स्थानिय निकायको निर्वाचन केन्द्रित रहेर बैठक बसेको जनाइएको छ।

पोलिटब्युरो सकिएपछी केही दिनपछि केन्द्रिय कमिटी बैठकको आह्वान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *