एमालेको पोलिट्ब्यूरो बैठक भोलि बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भोलि सोमबार पोलिट्ब्यूरो बैठक बस्दैछ ।

भोलि सोमबार बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बैठक बस्ने एमालेका एक नेताले सभ्यखबरलाई बताउनु भयो।

भोलीको यस बैठकमा समसामयिक राजनैतिक परिस्थिति र आसन्न स्थानिय निकायको निर्वाचनका सन्दर्भमा छलफल हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *