एमाले पोलिटब्युरो सदस्य नारदमुनी रानाद्रारा धनगढीमा `मदन-आश्रीत´ भवनको उद्घाटन

धनगढी ! नेकपा एमाले धनगढी उपमहानगरपालिका अन्तरगत वडा न.१४ ,१८ र १९ को संयुक्त पार्टी कार्यालय `मदन-आश्रीत´ भवनको उद्घाटन गरिएको छ ।

नेकपा एमाले पोलिटब्युरो सदस्य एवं एमाले कैलाली इन्चार्ज नारदमुनि रानाको प्रमुख आतिथ्यमा उक्त भवनको समुद्घाटन गरिएको थियो।

उक्त कार्यक्रममा विशिष्ट अतिथिहरुमा एमाले सुदुरपश्चिम प्रदेश कमिटी सदस्य क्रमशः यज्ञराज बास्तोला , जीवन बम साथै एमाले निर्वाचन कमिटी सदस्य एवं निवर्तमान कैलाली जिल्ला उपाध्यक्ष रणबहादुर चन्द , प्रदेश सांसद एवं नेता नेपालु चौधरी लगायत अतिथिहरुमा एमाले कैलाली जिल्ला उपाध्यक्ष दुर्गा जोशी सचिवालय सदस्य तिलुराम चौधरी , जिल्ला सदस्य भुवन रिजाल , उमेश गिरी, रामचन्द्र चौधरी , चुडामणी भट्ट ,सरिता बुढामगर , नेत्र मैनाली,एमाले धनगढी नगर अध्यक्ष रामचन्द्र जोशी, नगर सचिव प्रेम महरा लगायतका नेताहरुको उपस्थिति थियो।                               

Leave a Reply

Your email address will not be published. Required fields are marked *