एमालेको संसदीय दलको बैठक दिउँसो ३ बजे बस्दै

काठमाडौं । नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ । संसद अधिवेशन अत्य गर्नुको कारण र उक्त विषयमा निर्णय लिन बैठक बोलाइएको नेकपा एमालेले जनाएको छ ।

बैठक बुधबार दिउँसो ३ बजे संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्नेछ । सरकारले मंगलबार संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ र राष्ट्रपतिद्रारा संसद अन्त्य गर्ने सरकारको सिफारिसलाई सदर गरिसक्नु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *