एमाले गोदावरी नगरपालिका वडा न. ०४ मा बास्कोटा-बसन्तपुर टोल कमिटी गठन

कैलाली! नेकपा एमाले गोदावरी नगरपालिका – ०४ वडा कमिटीको मातहत बास्कोटा-बसन्तपुर टोल कमिटी गठन भएको छ। चेत बहादुर साँउदको नेतृत्वमा २१ सदस्यीय टोल कमिटी आज गठन गरिएको हो।

उक्त कार्यक्रमको अध्यक्षता कमिटीका एमाले गोदावरी नगरपालिका वडा न. का ०४ अध्यक्ष रविन्द्र रोका मगरले गरेका थिए।
कार्यक्रमको प्रमुख अतिथिमा एमाले सुदुरपश्चिम प्रदेश कमिटी सदस्य एवं पुर्व सामाजिक विकास मंत्री कृष्ण राज सुवेदी थिए भने
विशिष्ट अतिथिमा क्रमश पार्टी जिल्ला कमिटी सदस्य भीष्म राज सुवेदी,गणेश साँउद, एमाले गोदावरी नगर अध्यक्ष गोकर्ण भट्ट,अतिथिहरुमा क्रमश निवर्तमान जिल्ला कमिटी सदस्य पुष्पराज भट्ट,नगर कमिटी उपाध्यक्ष बल बहादुर चौधरी,नगर सचिवालय सदस्य छबिन्द्रनाथ योगी,नगर सदस्य यज्ञ राज भाट,नगर सदस्य यज्ञ जोशी,वडा कमिटी पदाधीकारी,लगायत सदस्यको उपस्थिति थियो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *