एमाले केन्द्रिय कमिटी बैठक चैत ९ र १० गते बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक चैत ९ र १० गते बस्ने भएको छ  ।

एमाले केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले चैत १ गते सचिवालयको र चैत ७ गते पोलिट्ब्यूरोको बैठकपछि केन्द्रीय कमिटीको बैठक बस्ने बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *