एमालेबाट राष्ट्रिय सभा दलको नेतामा खिमलाल भट्टराई र प्रमुख सचेतकमा देबेन्द्र दाहाल मनोनीत

काठमाडौं ! राष्ट्रिय सभामा रिक्त रहेको दलको नेता र प्रमुख सचेतक मा नेकपा (एमाले) आफ्ना नेताहरुलाई मनोनयन गरेको छ।

मनोनीत हुनुहुने हरुमा दलको नेतामा खिमलाल भट्टराई र प्रमुख सचेतकमा देबेन्द्र दाहाल रहनुभएको छ।

उहाँहरुलाई पार्टी अध्यक्ष कमरेड केपि शर्मा ओलीले मनोनीत गर्नुभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *