पछिल्लो राजनैतिक घटनाक्रमका सन्दर्भमा आफ्ना धारणा सहित एमालेले पत्रकार सम्मेलन गर्दै

काठमाडौ ! अमेरिकी अनुदान एमसीसी संसदबाट अनुमाेदनमा भाग नलिएकाे प्रमुख प्रतिपक्षी एमालेले आज समसामयिक बिसयहरुमा आफ्ना आधिकारिक धारणाहरु सार्वजनिक गर्ने भएकाे छ।

एमाले अध्यक्ष केपी ओलीले आज दिउँसाे १ बजे तिनकुनेस्थित राेयल ब्यांकेटमा पत्रकार सम्मेलन आयाेजना गर्दै हुनुहुन्छ।

एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा एमालेका आधिकारिक धारणाहरू सार्वजनिक हुनेछन। सत्ता गठबन्धनद्रारा एमसीसी गत आइतबार संसदबाट अनुमाेदन भइसकेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *