एमाले काठमाडौं – ६ प्रदेश (क) को सचिवमा अर्जुन पाण्डे चयन

काठमाडौं ! नेकपा (एमाले) काठमाडौं क्षेत्र नं ६ प्रदेश (क)को सचिवमा अर्जुन पाण्डे चयन हुनुभएको छ।

आज बसेको काठमाडौ जिल्ला कमिटीको प्रथम बैठकबाट उहाँलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।

नेकपा (एमाले) काठमाडौ जिल्ला कमिटीको छैठौं जिल्ला अधिवेशनबाट निर्वाचित पाण्डे त्यस क्षेत्रका जनतामाझ लोकप्रिय हुनुहुन्छ। जनतामाझ अत्यन्त लोकप्रिय र पार्टिको सक्रिय नेता रहनुभएकोले उहाँलाई उक्त जिम्मेवारी तोकिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *